दफा २८
निर्देशिका, कार्यविधि वा मापदण्ड बनाउन सक्ने
यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधीनमा रही दफा १०,१४ र १९ मा उल्लिखित विषय, प्रचलित कानून बमोजिम क्रणपत्र जारी गर्न प्रदेश सरकार तथा स्थानीय तहलाई दिने सहमति-र दफा २६ को उपदफा (३) बमोजिमको सम्झौताका सम्बन्धमा मन्त्रालयले आवश्यक निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेछ।